Logo

बेलीब्रिज जोड्ने क्रममा चिप्लिएर हुम्लामा कामदारको ज्यान गयो

हुम्ला । बेलीब्रिज जोड्ने क्रममा चिप्लिएर एक जना कामदारको मृत्यु भएको छ। हुम्लाको सरिसल्लास्थित निर्माणाधीन बेलीब्रिजका नटबोल्ड कस्ने क्रममा चिप्लिएर मंगलबार मध्याह्न १२ बजेतिर बारा जिल्ला कोलबी नगरपालिका(६ सनबार गाउँ घर भएका २० वर्षीय सुरेश चौधरी घाइते भएका थिए । उनलाई उपचारका लागि बाजुराको कोल्टी अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हुम्ला प्रहरी प्रमुख डीएसपी…