Logo

भूकम्प प्रभावित क्षेत्रका लागि कांग्रेसले केन्द्रीय स्तरबाटै रणनीति बनाउनुपर्छ : नैनसिंह महर

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले भूकम्प पीडितका समस्या समाधानमा सरकार सुस्त देखिएको अवस्थामा कांग्रेस सक्रिय बन्नुपर्ने धारणा व्यक्त गरेका छन्। विश्व शौचालय दिवसको अवसरमा सामाजिक सञ्जालमा धारणा राख्दै नेता महरले अहिलेसम्म सरकारले अपेक्षित रूपमा काम गर्न नसक्दा आमनागरिक कठ्यंग्रिएर मर्नु पर्ने अवस्था आइरहेको टिप्पणी गर्दै यस्तो अवस्थामा कांग्रेस चुप लागेर बस्न नहुने बताए। दिगो…