काठमाडौं । कालिमाटी फलफूल तरकारी विकास समितिले मंगलबारका लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी न्यूनतम रु ८०, गोलभेडा सानो (लोकल) प्रतिकेजी रु २०, गोलभेँडा सानो भारतीय प्रतिकेजी रु ३५, गोलभेडा सानो (तराई) प्रतिकेजी रु ३५, आलु रातो प्रतिकेजी रु ५०, आलु रातो (भारतीय) प्रतिकेजी रु…