Logo

जनकपुरमा विद्यार्थीहरु आन्दोलित, क्याम्पसमा तोडफोड

जनकपुर । जनकपुरधामको राराब रामस्वरुप रामसागर बहुमुखी क्यामपस का विद्यार्थीहरु आन्दोलित भएका छन् । बुधबार भोलि देखि शुरु हुन लागेको ब्याचलर लेभलको परीक्षाको परीक्षा केन्द्र फरक फरक क्याम्पसमा राखेको भन्दै विद्यार्थीहरु विहानैदेखि विरोधमा उत्रिएका हुन् । विद्यार्थीहरुले क्याम्पसको प्रसाशन शाखाको ढोका, झ्याल, झ्यालको सिसा तोडफोड गर्नुका साथै क्याम्पस परिसर भित्र राखेको काठका सामाग्रीहरुमा आगोसमेत लगाएका…