Logo

‘स्वास्थ्य मन्त्रालय संघीय स्वास्थ्य ऐन बनाउने तयारीमा छ’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले संघीय स्वास्थ्य ऐन बनाउने तयारीमा मन्त्रालय जुटेको बताएका छन् ।  शनिबार काठमाडौंमा आयोजित नेपाल डेन्टल हाइजेनिष्ट एसोसियसनको ८ औं राष्ट्रिय महाअधिवेशनमा बोल्दै उनले स्वास्थ्य संवेदनशिल क्षेत्र भएकाले सामान्य निजामती ऐनले स्वास्थ्यलाई चलाउन सक्दैन भनेर कार्यदल गठन गरेर त्यसको रिपोर्टको आधारमा छुट्टै संघीय स्वास्थ्य ऐन बनाउने तयारीमा…