Logo

मोरङ कांग्रेसको सभापतिमा गच्छदार, लिम्बू र विष्ट भिड्दै

काठमाडौं । नेपाली कांग्रेस मोरङ जिल्ला सभापतिमा तीन जना भिड्दै छन् । आज जारी निर्वाचनमा दिलिप गच्छदार, डिगबहादुर लिम्बू र यदुकुमार विष्ट भिडिरहेका हुन् । गच्छदार संस्थापन पक्षबाट मैदानमा उत्रिएका हुन। लिम्बु र विष्ट संस्थापन इतर पक्षबाट उत्रिएका हुन् । संस्थापन इतरबाट एक जनामात्र उमेदवार उठाउने प्रयास भएपनि सम्भव नभएपछि लिम्बु र विष्ट दुवै मैदानमा…