Logo

काठमाडौंमा दुई दिने राष्ट्रिय अपाङ्गता सम्मेलन सम्पन्न

काठमाडौं । विश्व अपाङ्गता शिखर सम्मेलन २०२५ को तयारी स्वरुप दुई दिने राष्ट्रिय अपाङ्गता सम्मेलन काठमाण्डौंमा सम्पन्न भएको छ । सम्मेलनले विश्व शिखर सम्मेलनका लागि नेपालको प्राथमिकताका सवाल पहिचान र यसका लागि नेपाल सरकार, विकासका साझेदार लगायत बिभिन्न सरोकारवालाहरूबाट यस सम्बन्धमा गरिने साझा प्रतिवद्धताका लागि आवश्यक अभिमुखिकरण र पैरवी गरेको छ । सो राष्ट्रिय सम्मेलनमा…