Logo

विद्यालय र प्रसुति केन्द्र भवन हस्तान्तरणपछि गाउँलेमा खुशीयाली

मुगु  । मुगुको सोरु गाँउपालिका—९ तलीकालैमा नवनिर्मित पक्की मष्ठा आधारभूत विद्यालय र प्रसुति केन्द्र भवन हस्तान्तरण गरेसँगै स्थानीय खुसी बनेका छन् । ब्याक टु लाईभ ईभी नेपालको आर्थिक सहयोग तथा कर्णाली सामुदायिक विकास केन्द्र (केसिडिसी) को साझेदारीमा निर्माण सम्पन्न भएको चार÷चार कोठे पक्की दुईतले विद्यालय र प्रसुति केन्द्रको भवन बुधबार गाँउपालिकालाई हस्तान्तरण गरिएको हो ।…