काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले निजी व्यापारिक कम्पनीको व्यवसायिक स्वार्थ पूरा हुनेगरी प्रचलित ऐन विपरित कारोबार गरिरहेको पाईएको छ । साल्ट ट्रेडिङले काठमाडौंस्थित व्यापारिक कम्पनी प्रिन्टसेल इमेज प्रालिसँग मिलेर सिंगारपुरबाट झिकाएर विभिन्न किसिमका छपाई कागज बिक्री गर्ने गरेको छ । साल्ट ट्रेडिङले सिंगापुरस्थित फुजीटो प्रालि भन्ने कम्पनीबाट आउने कागज प्रिन्टसेललाई मात्र बिक्री गरिरहेकाले अरु…