Logo

अदालतको अवहेलना गर्दै बद्री केसीले पूर्व अध्यक्षलाई बोलाएर छुट्टै बैठक राखे

काठमाडौँ – परराष्ट्र मन्त्रालयले गत शुक्रबार आयोजित बैठकमा कानून तथा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले र कानून सचिव उदय राज सापकोटाले आगामी मे २०२५ भित्र एनआरएनएनको एकता महाधिवेशन आयोजना गर्न सुझाव दिएका थिए। तर, यसका बावजूद, एनआरएनएनका केन्द्रीय सदस्य बद्री केसीले संस्थाको एकता प्रक्रिया उलंघन गर्दै पूर्व अध्यक्षहरूलाई बोलाएर छुट्टै बैठक राखेका छन्। सर्वोच्च…