रामेछाप । मन्थली नगरपालिकाले आउँदो चैत्र २५ गते भित्र बालमैत्री शासन सञ्चालनमा ल्याउने भएको छ । मन्थली नगरपालिकाको नगर सभाले सो नगरलाई बालमैत्री शासन सञ्चालन भएको नगर घोषणा गर्ने निर्णय गरेको हो । नगरपालिकाले २०७९ बाट बालमैत्री शासन सञ्चालन भएको नगर घोषणा गर्ने अभियान सुरु गरेको थियो । त्यसका लागि नगरपालिकाले १४ वटै वडामा सहजकर्ता…