काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माया प्रसाद शर्माले राष्ट्रिय निकुञ्ज सम्बन्धी समस्याहरुको समाधान दिने हिसाबले लागेको बताएका छन् । सोमबार समितिमा आयोजित छलफलमा उनले अध्ययन गरेर नीति, ऐन र सहायक ऐनहरु निर्माण गर्ने कुरामा गहिरो तरिकाले लागेको भन्दै यसमा चिन्ता नलिन आग्रह गरेका छन् । उनले भने, ‘नीति परिमार्जित गर्ने, कानून…