Logo

प्रस्तावित राजदूतको सुनुवाइ रोक्न एमालेको माग

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले प्रस्तावित तीन राजदूतको सुनुवाइ रोक्न माग गरेको छ । प्रतावित तीन राजदूतको सुनुवाईको लागि भन्दै आज संसदीय सुनुवाई समितिको बैठक बस्न लागेको हो । भरत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतको सुनुवाइका लागि समितिको बैठक बोलाइएको छ । एमालेले प्रस्तावित राजदूत समावेशी नभएको भन्दै रोक्न माग गरेको हो…