Logo

संघीय संसदको हिउँदे अधिवेशन आजदेखि शुरु हुँदै, यस्तो छ कार्यसूची

काठमाडौ । संघीय संसदको हिउँदे अधिबेशन आजबाट सुरु हुने भएको छ । आज दिउँसो २ बजे दुबै सदनको अधिबेशन शुरु हुन लागेको हो । अधिवेशनमा ६ वटा अध्यादेलाई पहिलो बैठकमा पेश गर्ने कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ । संघीय संसद्को दशौँ अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकमा सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश, २०७८ सहित विभिन्न पाँच…