Logo

रामेछापको उमाकुण्ड र गोकुलगंगामा सुनुवार कोइँच लिपिको प्रशिक्षण

रामेछाप । सुनुवार समुदायको बाहुल्यता रहेको रामेछापको उमाकुण्ड र गोकुलगंगा गाउँपालिकामा सुनुवार समुदायको कोइँच लिपिको प्रशिक्षण कार्यक्रम भएको छ । कोइँच भाषाको संरक्षण र जगेर्नाको लागि सुनुवार सेवा समाज संघीय समितिले सो प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो । उमाकुण्डमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा विभिन्न क्षेत्रका १ सय ४० जनाले सहभागिता जनाएका थिए । उमाकुण्डको बाम्ती…