Logo

माओवादी प्रदेश २ सम्मेलन: आजबाट बन्दसत्र सुरु हुँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रदेश सम्मेलन अन्तर्गत प्रदेश २ सम्मेलनको बन्द सत्र आजबाट सुरु हुँदैछ । बन्दसत्र सर्लाहीको लालबन्दीमा रहेको एक पार्टी प्यालेसमा सुरु हुँदैछ । माओवादीले प्रदेश सम्मेलनको उद्घाटन जनकपुरमा मंसिर २५ गते नै गरेपनि धेरै पालिकामा विवादका कारण समयमा सम्मेलन नहुँदा बन्दसत्र हुन सकेको थिएन । बन्दसत्रमा ७३५ प्रतिनिधि, ८४ जना मनोनित…