Logo

विश्व रंगमञ्च दिवस : नेपाली रंगमन्च फिल्ममा जाने खुड्किलो मात्र भयो

काठमाडौं । पछिल्लो समय नेपालमा रंगमञ्चको क्षेत्रमा सम्भावनासँगै चुनौती पनि बढिरहेको छ । चुनौतीसँगै रंगमञ्चको सङख्या बढेसँगै क्षेत्र भने फराकिलो बन्दै गएको छ । नाटकमा दर्शकहरुको रुची बढिरहेको छ । रंगकर्मीहरुको संघर्ष पनि निकै गर्व गर्न लायक छ । रंगमन्चको संख्या बढ्नु र रंगकर्मीहरु यतातिर आकर्षित हुनु सकरात्मक देखिएपनि दर्शकहरुको रुची अनुसारको नाटक अझै बन्न…