Logo

च्याम्पियन्स लिगको क्वाटरफाइनल ड्र सार्वजनिक, चेल्सी र रियल भिड्ने

काठमाडौं । युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनल चरणको ड्र सार्वजनिक भएको छ । शुक्रबार भएको ड्र अनुसार साविक विजेता चेल्सी र रियल म्याड्रिड सेमिफाइनल प्रवेशका लागि भिड्ने भएका छन् । त्यस्तै म्यानचेस्टर सिटीले एटलेटिको म्याड्रिडको सामना गर्दा भिल्लारियलले बायर्न म्युनिखको चुनौती पेस गर्नेछ । अन्तिम क्वाटरफाइनलमा बेन्फिका र लिभरपुल खेल्नेछन् । क्वाटरफाइनल चरणका खेलहरू ५ र…