Logo

सर्लाहीमा २५ वर्ष कैद सजाय तोकिएका अभियुक्तसहित ३ फरार प्रतिवादी पक्राउ

सर्लाही । सर्लाही प्रहरीले विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका तीन जना प्रतिवादीलाई पक्राउ गरी सम्बन्धित निकायमा बुझाएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार प्रहरी कारबाहीका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेहरूमा बरहथवा नगरपालिका–६ निवासी अरविन्द साह, ईश्वरपुर नगरपालिका–४ निवासी मनोज गोले र हरिपूर्वा नगरपालिका–५ निवासी शैली देवी रहेका छन् । जिल्ला…