Logo

मुख्य समाचार

विधायन व्यवस्थापन समितिको बैठक बस्दै


१४ श्रावण २०८३, बिहिबार  

161
Shares

काठमाडौं । संघीय संसद् अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

बैठकमा सङ्घीयतामा विधायिकी अन्तरसम्बन्धः नेपालमा अभ्यास, आवश्यकता र चुनौती विषयमा अभिमुखीकरण कार्यक्रम सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहिबार  ७ : ३२ बजे