काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा रोयल च्यालेन्जर्स बेंग्लुरु विजयी भएको छ । आइतबार राति भएको खेलमा बेंग्लुरुले दिल्ली क्यापिटल्सलाई ४७ रनले पराजित गर्दै प्लेअफ होडमा आफूलाई कायमै राखेको हो । आइपीएलको यो सिजनमा सुरुआत खास नरहे पनि पछिल्लो समय लगातार पाँच खेलमा जित निकाल्दै बेंग्लुरु प्लेअफ होडको सम्भावनालाई जीवितै राखेको छ । पहिले खेल्दै…