बाजुरा । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई) बाजुराले बडी मालिका नगरपालिकालाई शिक्षा क्षेत्रमा गरिनुपर्ने महत्त्वपूर्ण सुधारको मागसहित ध्यानाकर्षण पत्र बुझाएको छ । शनिबार एनसिई बाजुराका अध्यक्ष मदनराज जैशीले विभिन्न १३ वटा मागसहितको ध्यानाकर्षण पत्र नगर प्रमुख अमर बहादुर खड्का समक्ष बुझाएका हुन् । शिक्षा क्षेत्रका लागी विश्वव्यापी कार्य सप्ताह–२०२६ को अवसर पार्दै शैक्षिक क्षेत्रका…