Logo

मुख्य समाचार

आज साउन १५, देशभर खीर खाएर मनाइँदै


१५ श्रावण २०८३, शुक्रबार  

46
Shares

काठमाडौं । आज साउन १५ गते नेपाली समाजमा खीर खाएर मनाइँदै छ । असार १५ मा दहीचिउरा र साउन १५ मा खीर खाने परम्परा नेपाली समाजमा लामो समयदेखि रहिआएको छ ।

वर्षायाममा दूध प्रशस्त हुने र दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  ७ : ४० बजे