Logo

पत्रकारको हत्या र प्रेसमाथिको आक्रमणबारे सम्पादकहरूसँग छलफल

रामेछाप । नेपाल पत्रकार महासंघ रामेछापले पत्रकार सुरेश रजकको हत्या र प्रेस विरोधी गतिविधिलाई लिएर रामेछापमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग छलफल गरेको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले तय गरेको दोस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तरगत रामेछाप शाखाले मङ्गलबार छलफल गरेको हो । पत्रकार महासंघ रामेछापका अध्यक्ष दीपककुमार घिमिरेको अध्यक्षता र केन्द्रीय सदस्य नवराज पथिकको उपस्थितिमा…