काठमाडौं । नेपाली काङ्ग्रेसका प्रमुख सचेतक रमेश लेखकले संघीय शिक्षा ऐनलाई निष्कर्षमा पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रिय निजी तथा आवसीय विद्यालय एसोसिएसन नेपालको २६औं स्थापना दिवसको अवसरमा सांसद लेखकले आयोजित ‘नेपालको शिक्षामा निजी विद्यालयको भूमिका र आउँदै गरेको संघीय शिक्षा ऐन’ विषयक छलफल कार्यक्रममा उनले विधेयकमा असन्तुष्टि भएपनि सरोकारवालाहरुका चिन्ता र अभिव्यक्तिलाई सम्बोधन…