Logo

देशभित्र र विदेशबाट फर्केका अनुभवी मिलेर रोजगारी सिर्जना गर्न सकिने मन्त्रीको भनाइ

काठमाडौं । बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले विदेशबाट फर्किएका मानिसको सीप र ज्ञान प्रयोग गर्न सक्ने वातावरण बनाउनुपर्ने बताएका छन् । आज ललितपुरमा आयोजित बागमती प्रदेशस्तरीय श्रमाधान रोजगार मेला उद्घाटन समारोहमा उनले स्वदेशमै रहेका र विदेशबाट फर्केका मानिसबीच समन्वयमा काम गर्ने हो भने बेरोजगारी कम गर्न सकिने भन्दै यस्तो वातावरण बनाउन…