आज मिति २०८२ वैशाख १६ गते, मंगलवार, २९ अप्रिल २०२५। वैशाख शुक्लपक्ष द्वितीया तिथि। कृत्तिका नक्षत्र। चन्द्रराशि वृष। मेष राशिबोलीको लय नमिल्दा सहयोगीहरूले केही गुनासो गर्न सक्छन्। तापनि शुभचिन्तकहरूको साथ–सहयोग जुट्नाले काममा उत्साह जाग्नेछ। लगनशीलताले संकल्प पूरा गर्न सकिनेछ। बृष राशिसमय फुर्सदिलो रहनाले रमाइलो भेटघाट गर्ने अवसर प्राप्त हुनेछ। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। काममा साथ…