Logo

सबैको भविष्य नेपालमा सुनिश्चित गर्न वर्तमान सरकार कटिबद्ध छ : मन्त्री शाही

काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले बालबालिका र युवाहरुको अधिकार सुनिश्चित गर्दै आगामी पुस्तालाई यो नेपाल गौरवमय गर्न लायकको बनाउन आवश्यक रहेको बताएका छन् । बालबालिका तथा युवा (वायु) संवादमा बोल्दै उनले एउटा सुन्दर र सबैको भविष्य यही नेपालमा सुनिश्चित हुने खालको नेपाल निर्माण गर्नको लागि अहिलेको वर्तमान सरकार कटिबद्ध भएर लागेको बताएका…