Logo

 मजदुर दिवसकै दिन बिशालनगरमा मिथिला पेन्टिङ गर्दै महिला

काठमाडौं । जनकपुर नारी विकास केन्द्रले काठमाडौंको बिशालनगरमा मिथिला पेन्टिङ गरिरहेका छन् । विहीबार मजदुर दिवसको दिनमा पनि उनीहरुले बिशालनरगमा विभिन्न किसिमका कलात्मक मिथिला पेन्टिङ गरिरहेका हुन् । गत सोमबारदेखि स्वीस एम्बेसीको लगानीमा आफूहरुलाई काठमाडौंको बिशालनगरमा पेन्टिङका लागि अवसर दिएको महिला कलाकार पारो दासले जानकारी दिइन् । उनले भनिन्,‘सोमबारदेखि हामी यहाँ पेन्टिङको लागि आएका औं…