मुम्बई (दैनिक जागरण) । बलिउड निर्देशक विवेक अग्निहोत्रीको फिल्म ‘द भ्याक्सिन वार’ गत सेप्टेम्बर २०२३ मा रिलिज भएको थियो । ‘द कश्मीर फाइल्स’को सफलता पछि निर्देशक अग्निहोत्रीलाई यो फिल्मप्रति धेरै आशा थियो, तर आशा अनुरुप फिल्म बक्सअफिसमा जम्न सकेन । अब यो फिल्मलाई देशको संसदमा देखाइने भएको छ । विवेकले बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो फिल्म…