काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चौधरी ग्रुपमा आबद्ध व्यापारी अरुण चौधरीलाई पक्राउ गरेको छ । सीआईबीका प्रवक्ता नवराज अधिकारीले चौधरीलाई पक्राउ गरिएको पुष्टि गरे । बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना प्रकरणमा प्रहरीले अनुसन्धानका लागि चौधरीलाई पक्राउ गरिएको उनले बताए । चौधरीसँगै बाँसबारी छालाजुत्ता कम्पनीका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा पनि पक्राउ परेका हुन्…