Logo

ओखलढुङ्गालाई उच्च नेटवर्कसहतिको जिल्ला बनाउने छु : थापा

काठमाडौं । ओखलढुङ्गा जिल्लाबाट नेकपा (एमाले) प्रतिनिधिसभा सदस्य उम्मेदवार अस्मिता थापाले ओखलढुङ्गामा उच्च नेटवर्कसहतिको आइटिको काम गर्न सक्ने वातावरणको निर्माण गर्ने बताएकी छन् । शनिबार नेकपा एमालेको ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित प्रतिनिधिसभा निर्वाचन केन्द्रित कार्यकर्ता भेलामा उनले ओखलढुङ्गाबाट जितेको खण्डमा आइटिको काम पनि घर, आँगन र स्वच्छ हावामा बसेर काम गर्न सक्ने वातावरणको निर्माण गर्ने…