Logo

यो वर्षा कहिले रोकिने ? मौसमविद् भन्छन् – भोलिदेखि सुधारको संकेत

काठमाडौं – देशभर भइरहेका निरन्तर वर्षाको प्रभाव अझै केही समय रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसमविद् गोविन्द झाका अनुसार अरब सागरमा बनेको न्यूनचापीय प्रणाली र बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’का कारण अहिले देशभर वर्षा भइरहेको हो। उनका अनुसार आज कोसी प्रदेशमा सबैभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ भने वाग्मती, मधेस र…