Logo

एकता महाधिवेशनमा भाग लिन सबै पक्षलाई डा. पौडेलले गरे अपिल

अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए) अभियन्ता डा केशव पौडेलले सबै पक्षलाई एकता महाधिवेशनमा भाग लिन अपिल गरेका छन् । उनले सबैले लचकता देखाएर सबै पक्षलाई एकै ठाउँमा ल्याउँदै यो महाधिवेशनलाई एकताको अधिवेशनमा रूपान्तरण गर्न जरुरी रहेको बताए । उनले भने, ‘एनआरएनएको अधिवेशनमा बारम्बार देखिने विवादको मूल कारण डेलिगेट्स चयन प्रक्रिया नै हो ।…