Logo

विदेशी नागरिकता लिएका वंशजको नेपाली नागरिकता नखारे– शाहीको सुझाव

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले वंशजका आधारमा प्राप्त नेपाली नागरिकता विदेशी नागरिकता लिएपछि पनि स्वतः खारेज नहुने व्यवस्था गर्नुपर्ने माग गरेका छन्। शुक्रबार सिंहदरबारमा बसेको संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको विधेयकमाथि छलफल हुँदै गर्दा शाहीले वर्तमान कानुनी व्यवस्थाले वैदेशिक लगानी तथा…