Logo

संयुक्त जनआन्दोलन समितिमा आवद्ध ४५ दल, समूह र अभियानको बैठक सम्पन्न

काठमाडौं । संयुक्त जनआन्दोलन समितिमा आवद्ध ४५ दल, समूह र अभियानको वैठक आज सम्पन्न भएको छ ।  बुधबार बसेको उक्त बैठकमा गत एकहप्तादेखि सञ्चालन हुँदै आएको जनआन्दोलनको समीक्षा गरिनुको साथै भावी कार्य योजनाका बारेमा समेत छलफल भएको थियो । बैठकमा सहभागीहरुको उत्साह प्रशंसनीय रहेको थियो । बैठकले आन्दोलनमा उत्साहजनक जनसहभागिताको निमित्त सवैमा हार्दिक आभार प्रकट…