जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आजभोलि ट्राफिक चेकिङ्गको नाममा सवारी चालकहरुलाई दुव्र्यवहार गर्ने काम भइरहेको गुनासो गरेका छन् । बिहीबार जनकपुरधाममा ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रमको उदघाटन समारोहमा बोल्दै मुख्यमन्त्री सिंहले आजभोलि थोरै दुरीमा पटकपटक चेक जाँच गरेर ट्राफिक चेकिङ्गको नाममा सवारी चालक र यात्रुहरुलाई दुःख दिने गरेको गुनासो गरे । उनले खासगरी…