ब्रतालु महिलाले पहिलो दिन स्थानीय जलासयमा गएर स्नान गरी घिरौँलाको पातमा पिना र माटो चढाउने गर्छन् । दोस्रो दिन अर्थात अष्टमीका दिन ब्रतालु महिलाहरु निराहार ब्रत बस्ने र त्यस दिन महिलाहरु गाउँको एकै ठाउँमा जम्मा भई भगवान जितवाहानका कथा श्रवण गर्ने तथा गीत र भजन गाउने गर्छन ।सुशीला चौधरीअध्यक्षथारु महिला समाज नेपाल उपत्यका समिति यतिबेला…