सरकारका नीति कार्यक्रम सुन्नमा धेरै राम्रा छन् । तर त्यसको कार्यान्वयन हुनुप¥यो । त्यसको लागि महत्वपूर्ण र सबैभन्दा ठूलो चुनौती भनेको स्रोतको व्यवस्थापन नै हो । सरकारले भरपर्दो श्रोतविना कुनै पनि कार्यक्रम अगाडि बढाउन सक्दैन ।कमलेशकुमार अग्रवालअध्यक्ष, नेपाल चेम्बर अफ कमर्स –निजी क्षेत्र यसपटक यथार्थपरक बजेट आउनुपर्छ भन्नेमा छ ।–हामीले दिगो आर्थिक विकासका लागि स्थिर…