Logo

‘सरकार राजनीतिक बिजनेसमा केन्द्रित छ अर्थतन्त्र सुधारमा छैन’ : डा.रघुवीर विष्ट

सरकारले बर्सेनि न राजस्व लक्ष्य भेट्न सकेको छ न त विकास आयोजनामा खर्च गर्ने क्षमता बढाउन । आम्दानी र खर्चको सन्तुलन मिलाउन नसक्दा जहिल्यै मध्यावधि समीक्षामा बजेटको हिसाब संशोधन नयाँ हुन छाडेको छ । रेमिटान्स अपेक्षाकृतरुपमा बढिरहँदा सरकारले व्यापार घाटा कम गर्नेतर्फ प्रभावकारी काम गर्न सकेको छैन । उत्पादन र रोजगारीको क्षेत्र संकुचित भइरहेको छ…