तपाईंहरुले ‘रुसी सेनामा आबद्ध नेपालीको जीवन रक्षार्थ अभियान’ नाम दिएर निरन्तरजसो धर्ना लगायतका कार्यक्रमहरु गर्दै आउनुभएको छ । अभियान के का लागि ? रुसमा रहेका नेपाली नागरिकहरुलाई नेपाल ल्याउनका लागि कुटनीतिक प्रयत्न गर्न हामीले अभियान सञ्चालन गरेका हौं । रुसले नेपाली मात्रै नभर अन्य देशका नागरिकहरुलाई आफ्नो सुरक्षा कवचको रुपमा प्रयोग गरिरहेको छ । आफ्नो…