पछिल्लो समय इन्टरनेट र प्रविधिको विकाससँगै वालवालिकाहरु मोबाइल प्रयोगमा अभ्यस्त हुँदै गएका छन् । अभिभावकहरुले सावधानी अपनाउन नसक्दा अतिरिक्त क्रियाकलाप, सिर्जनात्मक गतिविधि र पढाइमा भन्दा पनि बच्चाहरुमा स्क्रिन टाइम बढिरहेको पाइन्छ । जसका कारण डिप्रेसन र एनजाइटीका समस्याहरु देखिने गरेको अध्ययनले समेत प्रमाणित गरिसकेको छ । यसै सन्दर्भमा ललितपुरको अल्का अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ…