Logo

दोहोरी भनेर फोहोरी गीत गाउने चलन बढ्न थाल्यो : रामप्रसाद खनाल

करिब दुई दशकदेखि अमेरिका बस्दै आएका रामप्रसाद खनालको पृथक परिचय छ । बरिष्ठ लोकदोहोरी गायक एवम संचारकर्मीका रुपमा उनी परिचित त छँदैछन् त्यसबाहेक उनी एक सक्रिय समाजसेवी र व्यवसायी पनि हुन् । नेपालमा संकट पर्दा वा कोही नेपालीलाई दुःख पर्दा खनाल नेतृत्वको टीमले सक्रियता देखाउँछ र मनकारी भावनाले सहयोग जुटाउँदै आएको छ । सोही सक्रियताका…