नेपालमा पार्टी प्रणालीमा आधारित संसदीय व्यवस्था छ । अहिले व्यवस्थाकै विरोध गर्नेहरु बढिरहेका मात्र छैनन् सरकार र संसदबीचको काम कारवाहीप्रति आमनागरिक सन्तुष्ट बन्न सकेका छैनन् । पछिल्लो समय स्वार्थ अनुकूल संसद विघटन गर्नेदेखि अधिवेशन अन्त्य गर्नेसम्मका कार्य सरकारबाट हुँदै आएको छ । यस्तो अवस्थामा सरकार र संसदको सम्बन्ध, सत्ता समीकरण र फेरबदलले सदनमा परेको असर,…