Logo

‘विदेश पढ्न जानुअघि फर्केर नेपालमै केही गर्छु भन्ने सोच बनाउनपर्छ’

नेपालमा पनि धेरै राम्रा राम्रा कलेज वा विश्वविद्यालय छन् । मिल्छ भने नेपालमै एकचोटी प्रयास गरौं । यदी नेपालमा भविष्य छैन् अथवा यहाँ भएका कलेज वा विश्वविद्यालयप्रति चित्त बुझ्दैन् भने बाहिर जानु नराम्रो होइन् । यूके, क्यानाडा, अष्ट्रेलिया, अमेरिका नेपालीहरुका लागि सुरक्षित छन् ।धिरज कंडेलप्रवन्ध निर्देशकगोरेटो एजुकेशनल कन्सल्टेन्सी धिरज कंडेल शैक्षिक परामर्श क्षेत्रसँगै साहसिक पर्यटन…