राजा हिलिहाङ योङहाङ तत्कालीन लिम्बूवानका १८ औँ पुस्ताका राजा हुन् । उनले वि.सं. १८१४–१८४४ सम्म शासन गरेको भेटिन्छ । उनी पृथ्वी नारायण शाहका समकालिन राजा हुन् । दुवै राजाले १८ सय ३१ साउन २२ गते सम्झौंता गरेपछि वर्तमान नेपालको नक्सा कोरिन सफल भएको हो ।हर्क बहादुर योङहाङखोज तथा अन्वेषकसंस्थापक हिलिहाङ फाउन्डेसन इतिहासको खोज तथा अन्वेषणमा…