Logo

स्थानीय तहको अधिकार सिंहदरबारभित्रै सीमित भयो : खेमराज नेपाल

‘नेपालको संविधान २०७२’ जारी भएपछि मुलुक एकात्मक राज्य व्यवस्थाबाट संघीयतामा गयो । स्थानीय, प्रदेश र संघ सरकार बन्यो । तर संघीयताका सवालमा विभिन्न प्रश्नहरु उठिरहेका छन् । अधिकार र कार्यक्षेत्र प्रष्ट नहुँदा संघीयता कार्यान्वयनमा समस्याहरु देखिएका छन् । नेपालको परिप्रेक्षमा संघीयता नै अन्तिम विकल्प हो त भन्ने प्रश्न पनि उठिरहेका छन् । स्थानीय तह जनताका…