हिजोआज हाम्रा अस्पतालहरुमा बिरामी भर्ना दर हेर्ने हो भने उच्च छ । बढ्दो वायु प्रदूषण कारण असर परेर भर्ना भएकाहरुको संख्या धेरै छ । दम रोगका बिरामीहरु बढेका छन् । उनीहरु एकैछिन बाहिर निस्किए भने सिकिस्तै हुने गरेका छन् । यस्तो प्रदूषण बढ्दै जाने हो भने मृत्यु हुने सम्भावना १३ प्रतिशतले बढेर जाने देखिन्छ ।…