नेपालको संविधानले परिकल्पना गरे अनुसारको सङ्घीय संरचनाको कार्यान्वयनको सन्दर्भमा प्रदेश स्तरमा खानेपानी,सिँचाइ, नदी नियन्त्रण, ऊर्जा तथा विद्युत् जस्ता आधारभूत भौतिक पूर्वाधारहरूको निर्माण तथा विकास गरी प्रदेशका जनताहरूलाई सामाजिक एवं आर्थिक रूपले सम्पन्न र समृद्ध बनाउने उद्देश्यले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको स्थापना भएको हो । कोशी प्रदेशअन्तर्गत खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयमा भर्खरै मात्रै नियुक्त हुनुभएका …