Logo

इलाम २ मा एमाले सहज अवस्थामा छः सांसद महेश बस्नेत

यही वैशाख १५ गते हुने इलाम निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि नेकपा एमाले मुख्य प्रतिस्पर्धीका रुपमा मैदानमा छ । तीन दशकदेखि निर्वाचन आफ्नो पक्षमा पार्दै आएको एमाले यस पटक युवा र राजनीतिकै नयाँ अनुहारलाई उम्मेदवार बनाएर मैदानमा छ । एमाले उपाध्यक्ष दिवंगत नेता सुवास नेम्बाङका छोरा सुहाङलाई उम्मेदवार बनाएर घरदैलो गरिरहेका बेला एमाले…